प्लाष्ट नेपाल २०१४ प्रदर्शनी आयोजना हुने

१२ आश्विन २०७१, आईतवार

काठमाडौं, १२ असोज । प्लाष्ट नेपाल फाउण्डेशनले नेपाल मै पहिलो पटक प्लाष्टिक सम्बन्धी सम्पूर्ण क्षेत्रहरुलाई समेट्ने  गरि प्लाष्ट नेपाल २०१४ आयोजना हुने भएको छ । आउँदो कात्तिक २८ देखि ३० […]