अब स्वचालित रोबोटले पिज्जा बनाउने, साढे ४ मिनेटमा नै यसरी तयार हुन्छ पिज्जा

१५ असार २०७५, शुक्रबार

काठमाडौं । इटालीयन खानाको परिकार पिज्जा विश्वभरमा नै लोकप्रिय रहेको छ । पिज्जाको लोकप्रियतालाई ध्यानमा राखेर नै फ्रान्सको एउटा रेष्टुरेन्टले पिज्जा बनाउने रोबोटको निर्माण गरेको छ जहाँ मानिसले नभई रोबोटले नै […]