सिद्धार्थ बैंकको ग्रीनपिन सेवा सुरु, एसएमएसमार्फत एटीएम कार्डको पिनकोड पाईने

१६ भाद्र २०७७, मंगलवार

सिद्धार्थ बैंक लिमिटेडले भदौ १५ गते देखि बैंकिङ्ग सेवा अझ बढी प्रभावकारी एवं वातावरणमैत्री बनाउने उद्देश्यले कार्डको पिनकोड प्राप्त गर्नका लागि ग्रीनपिन सेवा सुचारु गरेको छ। यस सुविधा संचालन पश्चात् […]

ताजा समाचार