एडोबले वेबमा फोटोशप सबैका लागि नि:शुल्क उपलब्ध गराउने

१ असार २०७९, बुधबार

एडोबले वेबमा फोटोशपको निशुल्क अर्थात् फ्री-टू-यूज भर्सन परीक्षण शुरु गरेको छ। कम्पनीले धेरैभन्दा धेरै जनाले एप्लिकेशन चलाउन सकून् भन्ने उद्देश्यले सबैका लागि नि:शुल्क उपलब्ध गराउने उद्देश्य लिएको छ। कम्पनीले हाल […]