दोस्रो त्रैमासमा विश्वव्यापीरूपमा कम्प्युटरको बिक्री ११.२ प्रतिशतले बढ्यो

२९ असार २०७७, सोमबार

गत केही महिनामा पीसीहरूको विश्वव्यापी मागमा वृद्धि भएको रेकर्ड गरिएको छ। नयाँ आईडीसी रिपोर्टअनुसार सन् २०२० को दोस्रो त्रैमासिकमा विश्वव्यापिरुपमा कम्प्युटरको मागमा ११.२ प्रतिशतले वृद्धि भएको छ। विश्लेषकहरू विश्वास गर्छन् […]

पर्सनल कम्प्यूटरको बजार मागमा वृद्धि भएपनि आपूर्ति भने ८ प्रतिशतले घट्यो

१ बैशाख २०७७, सोमबार

कोरोनाभाइरसका कारण अधिकांश मानिसहरु घरबाट नै काम गरिरहेका छन भने विद्यार्थीहरुले पनि घरबाट अनलाइन कोर्षहरु गरिरहेका छन् । यस्तो बेलामा पर्सनल कम्प्यूटरको माग पनि वृद्धि भईरहेको छ । हालै आएको […]

लेनोभोले आफ्ना ल्यापटपको लागी ‘अल्ट्रा क्वाइट मोड’ ल्याउँदै, फ्यानको आवाजलाई कम गर्ने

२० माघ २०७६, सोमबार

काठमाडौं । विश्वकै ठुलो पिसी मेकर कम्पनी लेनोभोले आफ्ना ल्यापटपहरुका लागी नयाँ फीचर अल्ट्रा क्वाइट मोड ल्याउने तयारी गरेको छ । लेनोभोको यस फीचरलाई एक चाइनिज वेबसाइटले प्रकाशमा ल्याएको हो […]

कम्प्यूटर बिक्रीमा सन् २०१९को चौथो चौमासिकमा ४.८ प्रतिशतले वृद्धि, लेनोभो पहिलो स्थानमा

२ माघ २०७६, बिहीबार

काठमाडौं । परम्परागत कम्प्यूटरहरुको बजार वार्षिकरुपमा सन् २०१९ को चौथो क्वाटरमा ४.८ प्रतिशतले बढेको छ । डेस्कटप, नोटबुक र वर्कस्टेशनहरुको बजार वृद्धि हुँदै सो अवधिमा ७ करोड १८ लाख यूनिट […]