एनसेलको ४२ अर्बको आर्विट्रेसन मुद्दामा प्रतिरक्षा गर्न अधिकारीहरु हेग पुग्दै, अर्को साताबाट मुख्य सुनुवाई हुने

२३ चैत्र २०७८, बुधबार

एनसेल आजियाटा लिमिटेडको पूँजीगत लाभकर विवादको बारेमा परेको आर्विट्रेसनको मुद्दामा सरकारको पक्षबाट आफ्ना कुरा राख्न सरकारी टोली नेदरल्याण्ड्सको हेग पुगेको छ। एनसेलको मुख्य लगानीकर्ता कम्पनी आजियाटामा लगानी गरेको आजियाटा इन्भेष्टमेन्टस […]

ताजा समाचार