२० बैशाख २०८२, शनिबार
उत्तर अमेरिकामा डेस्कटप र ल्यापटपको बिक्री सन् २०२५ को पहिलो त्रैमासिकमा तीव्र गतिमा बढेको छ। अमेरिकी व्यापार शुल्कसँग सम्बन्धित सम्भावित मूल्य वृद्धिबाट बच्न र मूल्य बढ्नु अघि नै मानिसहरूले किन्न […]
२० चैत्र २०८१, बुधबार
आर्थिक वर्ष २०८१/८२ को आठौं महिना फागुनमा ल्यापटप तथा नोटबुक आयातमा उल्लेख्य बढोत्तरी भएको छ। हालै भन्सार विभागले अद्यावधिक गरेको वैदेशिक व्यापारको फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार नेपालमा विभिन्न ३३ देश […]
१७ फाल्गुन २०८१, शनिबार
विगत पाँच वर्षदेखि अमेरिकी कम्पनी फ्रेमवर्क कम्प्युटरले विशेष गरी डिजाइन गरिएका ल्यापटपहरू उत्पादन गर्दै आएको छ जसले गर्दा त्यसका कम्पोनेन्टहरू परिवर्तन र अपग्रेड गर्न सकिन्छ। अब कम्पनीले यसलाई एक कदम […]
१२ मंसिर २०८१, बुधबार
हिजोआज मोबाइल फोनजस्तै ल्यापटप वा पर्सनल कम्प्युटर पनि दैनिक जीवनका अभिन्न अंग बनिसकेका छन्। लेखपढ गर्न होस् वा सामान्य कामदेखि ठूला र प्राविधिक कामहरुका लगि पनि यी डिभाइस अपरिहार्य भइसकेका […]
३१ बैशाख २०७९, शनिबार
चिप निर्माता कम्पनी एसएमआईसीले स्मार्टफोन र पर्सनल कम्प्युटरको माग घट्नुमा रुस-यूक्रेन युद्ध तथा चीनमा भएको लकडउनलाई दोषी मानेका छन्। चिनियाँ अग्रणी चिप निर्माता कम्पनी एसएमआईसीको यो अभिव्यक्तिले प्रविधिसम्बद्ध उत्पादनको मागमा […]
२९ चैत्र २०७८, मंगलवार
पर्सनल कम्प्युटरको माग यो वर्ष ओरालो लागेको छ। इन्टरनेशनल डाटा कर्पोरेशन आईडीसीले हालै प्रकाशन गरेको पहिलो त्रैमासको विश्व बजारमा पर्सनल कम्प्युटरको अध्ययन प्रतिवेदनमा उक्त आँकडा प्रस्तुत गरिएको छ। पर्सनल कम्प्युटरको […]
९ भाद्र २०७८, बुधबार
अनुसन्धान संस्था क्यानालिसिसका अनुसार यो वर्षको दोस्रो त्रैमासमा पश्चिम यूरोपको पर्सनल कम्प्युटर बजारमा ३ प्रतिशतले वृद्धि भएको छ। कोभिड १९ महामारीका कारण अधिकांश शैक्षिक तथा कार्यालयका काम घरबाट हुने हुनाले […]
२९ चैत्र २०७७, आईतवार
अन्तरराष्ट्रिय तथ्याङ्क नियोग आईडीसीका अनुसार यस वर्षको पहिलो त्रैमासमा विश्वभरमा पर्सनल कम्प्युटरको बिक्री उल्लेख्य मात्रामा बढेको छ। पर्सनल कम्प्युटरसँग सम्बन्धित विभिन्न पार्टपुर्जाको आपूर्तिमा विश्वव्यापी रुपमा अभाव हुँदाहुदै पनि यिनीहरुको बिक्रीले […]