आइक्यास प्रालिलाई राष्ट्र बैंकले दियो भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र

४ चैत्र २०७७, बुधबार

नेपाल राष्ट्र बैंकले आइक्यास प्रालिलाई भुक्तानी सेवा प्रदायको अनुमतिपत्र प्रदान गरेको छ। राष्ट्र बैंकको भुक्तानी तथा फर्छयौट विनियमावली २०७२ बमोजिम आइक्यास प्रालिले दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवाको […]

इसेवाबाट शैक्षिक शुल्क तिर्दा शतप्रतिशतसम्म छात्रवृति प्राप्त गर्न सकिने

२२ चैत्र २०७७, आईतवार

भुक्तानी सेवा प्रदायक इसेवा मार्फत स्कुल तथा कलेजको शैक्षिक शुल्क भुक्तानी गर्दा शतप्रतिशतसम्म छात्रवृति प्राप्त गर्न सकिने भएको छ। बैशाख अन्त्यसम्ममा इसेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्ने व्यक्तिहरूमध्ये सय जना भाग्यशाली […]

भुक्तानी सेवाको काम गर्ने कम्पनीहरु थपिँदै, राष्ट्र बैंकद्धारा २४ वटा कम्पनीलाई आशय पत्र प्रदान

६ श्रावण २०७७, मंगलवार

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवाको कामगर्ने कम्पनीहरुको अनुमति बन्द गर्नुअगाडि २४ वटा कम्पनीहरुलाई सेवा शुरु गर्ने आशय पत्र दिएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गर्दै अब थप […]

राष्ट्र बैंकले अब भुक्तानी सेवा प्रदायक र प्रणाली संचालकको नयाँ अनुमति पत्र नदिने

४ श्रावण २०७७, आईतवार

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा संचालन गर्ने नयाँ अनुमति आइतवारबाट रोकेको छ । राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) तथा भुक्तानी सेवा प्रदायक (पीएसपी) को नयाँ अनुमतिपत्र दिन आइतबारबाट स्थगन […]

भुक्तानी सेवा प्रदायक संस्थाहरुले अब विद्युतीय रकम जारी गर्नसक्ने

२ असार २०७७, मंगलवार

भुक्तानी सेवा प्रदायक संस्थाहरुले वालेटमार्फत कारोबार गर्नका लागि अब विद्युतीय रकम जारी गर्नसक्ने भएका छन्। नेपाल राष्ट्र बैंकले जारी गरेको भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७७ अनुसार भुक्तानी सेवा प्रदायकहरुले नेपाली […]

मोबाइल वालेटमा राखिएको रकममा अब ब्याज पाईने !

२ असार २०७७, मंगलवार

भुक्तानी सेवा प्रदायक कम्पनीहरुले आफ्ना प्रयोगकर्तालाई वालेटमा राखिएको रकममा ब्याज उपलब्ध गराउन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फर्छ्यौट विनियमावली, २०७७ जारी गर्दै वालेटको रकममा ब्याज दिन […]

तोकियो भुक्तानी सेवा प्रदायकको संचालक र प्रमुख कार्यकारी अधिकृतको योग्यता

१ असार २०७७, सोमबार

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक कम्पनीको संचालक र प्रमुख कार्यकारी अधिकृतहरुको योग्यता र संख्या तोकेको छ। नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धि नयाँ बिनियमावली ‘भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७७’ लागू […]

भुक्तानी सेवा प्रदायक कम्पनीहरु अब पब्लिक कम्पनी हुनुपर्ने, प्राथमिक शेयर समेत जारी गर्नुपर्ने

१ असार २०७७, सोमबार

प्राइभेट लिमिटेड तथा लिमिटेड कम्पनीको रुपमा कारोबार गर्दै आएका भुक्तानी सेवा प्रदायक कम्पनीहरुले पब्लिक कम्पनीको रुपमा दर्ता हुनुपर्ने भएको छ । हालै नेपाल राष्ट्र बैंकले भुक्तानीसम्बन्धि नयाँ बिनियमावली ‘भुक्तानी तथा […]

ताजा समाचार