यूक्रेनी प्रयोगकर्ताको गोपनीयता सुरक्षित रहने टेलिग्राम संस्थापकको प्रतिबद्धता

२७ फाल्गुन २०७८, शुक्रबार

मेसेजिङ एप टेलिग्रामका सह-संस्थापक पावेल डुरोभले यूक्रेनी प्रयोगकर्ताको गोपनीयता सुरक्षित रहने प्रतिबद्धता व्यक्त गरेका छन्। डुरोभ रुसमा जन्मेका हुन्। हाल दुबईमा बस्दै आएका अर्बपति डुरोभले टेलिग्राम पोस्टमा लेखेका छन्, ‘म […]