सामसङले ल्यायो घरबाहिर राखेर हेर्न मिल्ने ‘टेरेस’ आउटडोर टिभी, घाम र पानीले कुनै असर नपार्ने

१२ जेष्ठ २०७७, सोमबार

घरभित्र लिभिङ्ग रुम वा बेडरूममा राख्नका लागि बजारमा कयौं टिभी रेन्ज उपलब्ध छ, तपाईँले सयौं ब्राण्ड मोडल र साइजका टिभीहरु किन्न सक्नुहुनेछ । तर घरबाहिर वा खुला स्थानमा टिभी हेर्नुपर्यो […]