विद्यालयहरुमा स्मार्टबोर्ड राख्न महानगर प्रमुख बालेन्द्रले शिक्षा मन्त्रालयसँग मागे ५० करोड रुपैयाँ

३ श्रावण २०७९, मंगलवार

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं महानगपालिकाका मेयर बालेन्द्र शाहलाई शिक्षण संस्थालाई सुधार्न ‘हामी बनाउँछौं, हाम्रो विद्यालय अभियान’मा लाग्नु आग्रह गरेका छन्। मंगलबार मन्त्रालयमा भएको भेटवार्तामा मेयर शाहलाई शिक्षण […]

ताजा समाचार