एस्टेरोइड ‘बेन्नु’को सतह प्लास्टिकको बलको सतह जस्तै

२६ असार २०७९, आईतवार

१०१९५५ बेन्नु नामक क्षुद्रग्रह १९९९ मा पत्ता लागेको थियो। यस क्षुद्रग्रहको सतहले वैज्ञानिकहरूलाई चकित बनाएको छ। नासाका वैज्ञानिकहरूले भनेका छन् कि यसको सतह बालबालिकाको खेल्ने क्षेत्र जस्तै छ, जसमा घर्षण […]