कर्णाली र सुदूरपश्चिम अप्टिकल फाइबर परियोजना टेलिकमलाई दिएको बारे महालेखापरीक्षकको प्रश्न

१३ बैशाख २०७८, सोमबार

नेपाल दूरसञ्चार प्राधिकरणले सरकारी टेलिकम कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई कर्णाली र सुदूरपश्चिममा अप्टिकल फाइबर बिछ्याउन दिएको परियोजनाको बारेमा महालेखापरीक्षकले प्रश्न उठाएको छ। प्राधिकरणले सरकारी टेलिकम कम्पनी […]

विदेशी इन्टरनेट ब्याण्डविथको खरिद दर सस्तो बनाउने उपाय खोज्दै दूरसञ्चार प्राधिकरण

१ आश्विन २०७७, बिहीबार

नेपाल दूरसञ्चार प्राधिकरणले विदेशबाट आयात हुने इन्टरनेट ब्याण्डविथको खरिद दरमा एकरुपता कायम गराउने भएको छ। प्राधिकरणले नेपालभित्र अनुमति लिई संचालनमा रहेका दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले विदेशी कम्पनीहरुबाट खरिद गर्दै आएको […]

विश्वभर १० भन्दा बढी देशका ९५ प्रतिशत घरधुरीमा फाइबर इन्टरनेटः प्रतिवेदन

३० भाद्र २०७७, मंगलवार

ग्लोबल कन्सल्टेन्सी फर्म आर्थर डी लिटलको हालैको तथ्याङ्क अनुसार विश्वभर १० भन्दा बढी देशले कम्तीमा ९५ प्रतिशत घरधुरीमा फाइबर पुर्‍याएका छन्। ‘द रेस टु गिगाबिट फाइबर’ नामक प्रतिवेदनका अनुसार केही […]

विद्युत प्राधिकरणको भरतपुर-हेटौंडा अप्टिकल फाइबरमा शुक्रबार र शनिवार अवरोध आउन सक्ने

८ श्रावण २०७७, बिहीबार

नेपाल विद्युत प्राधिकरणको नयाँ अप्टिकल फाइबर जोड्ने कार्यले गर्दा भरतपुर-हेटौंडा अप्टिकल फाइबर लिंकमा अवरोध आउसक्ने भएको छ । प्राधिकरणले सो नेटवर्क प्रयोग गरिरहेका सबै टेलिकम अपरेटर तथा इन्टरनेट सेवा प्रदायक […]

सूचना महामार्ग पूर्वाधारअन्तरगत अप्टिकल फाइबर २४० किमी बिछ्याईयो, प्रगति ११.५२ प्रतिशत मात्रै

१ जेष्ठ २०७७, बिहीबार

नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोषअन्तरगत संचालित सूचना महामार्ग पूर्वाधार निर्माण अन्तरगत हालसम्म २४० किलोमिटर अप्टिकल फाइबर बिछ्याईएको जानकारी दिएको छ । प्राधिकरणकाअनुसार कुल ६ हजार ३३१ किलोमिटरमध्ये ११.५२ […]

गूगलको सहायक कम्पनीले अमेरिकादेखि ताईवानसम्म सबमरिन केबल संचालन गर्दै

२९ चैत्र २०७६, शनिबार

गूगलको सहायक कम्पनीले अमेरिकादेखि ताइवानसम्म समुद्रीमार्ग हुँदै इन्टरनेट केबल बिछछ्याउने भएको छ । अमेरिकाको फेडरल कम्युनिकेशन कमिसनले हालै गूगलको सहायक कम्पनी जीयू होल्डिङ्गलाई सबमरिन फाइबर बिछ्याउन अधिकार दिएको छ । […]

नेटवर्क सेवा प्रदायकले नेटवर्क सेवा नदिँदा आइएसपीहरुलाई समस्या, शहरभरी तारको कुरुपता

१८ फाल्गुन २०७६, आईतवार

काठमाडौं । पछिल्लो दिनमा शहरभरि इन्टरनेट सेवाको तारहरुले शहरी सौन्दर्यलाई बिगारेको र जोखिम बढेको भन्दै टेलिफोन, इन्टरनेट र केबल टिभीको तारहरु हटाउने अभियान चलिरहेको छ । अझ केहि स्थानहरुमा त […]

विद्युत प्राधिकरणले अप्टिकल फाइबर पनि भूमिगत गर्ने, पहिलो चरणमा यी स्थानहरुमा तार बिछ्याईने

५ फाल्गुन २०७६, सोमबार

काठमाडौ । नेपाल विद्युत प्राधिकरणले विद्युतीय तारसँगै अप्टिकल फाइबर पनि भूमिगतरुपमा बिछ्याउने भएको छ । काठमाडौं उपत्यकाकाभित्र तारहरु भूमिगत गर्ने कार्यको औपचारिक उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमका बिच […]

अप्टिकल फाइबर तान्न प्रयोग हुने बिजुलीको पोलको भाडा १० प्रतिशत मात्रै बढाउन समितिको सुझाब

१३ माघ २०७६, सोमबार

अनुज राज । काठमाडौं । सरकारी समितिले दूरसंचार सेवा तथा इन्टरनेट सेवा प्रदायकहरुले विद्युतको पोल प्रयोग गरेबापत बापत तिर्ने भाडामा १० प्रतिशत मात्रै भाडा बढाउन सुझाव दिएको छ । विद्युत(बिजुली) […]

नेपाल टेलिकम र सडक विभागबीच सहकार्य, सडक निर्माणसँगै टेलिकमको अप्टिकल फाइबर राखिने

२३ पुष २०७६, बुधबार

काठमाडौं । नेपाल टेलिकम र नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागबीच सडक र दूरसञ्चार पूर्वाधार निर्माणको क्रममा सहकार्य गरी अगाडि बढ्ने समझदारी भएको छ । यस सम्बन्धी […]

नेपाल टेलिकमको एफटीटीएच सेवा २५ जिल्लामा पुग्यो, यी स्थानहरुमा पाईन्छ तिब्रगतिको इन्टरनेट

२७ मंसिर २०७६, शुक्रबार

काठमाडौं । नेपाल टेलिकमले नेपालभर विभिन्न स्थानहरुमा तीब्र गतिको डाटा र भ्वाइस सेवा समेत चलाउन मिल्ने एफटीटीएच अर्थात फाइबर टु द होम सेवा उपलब्ध गराइरहेको छ । काठमाडौं उपत्यकाबाट वितरण […]

परियोजना स्वतः खारेज भएपछि त्यस विरुद्ध सर्वोच्च गएको स्मार्ट टेलिकमले पाएन् अन्तरिम आदेश

८ कार्तिक २०७६, शुक्रबार

काठमाडौं । स्मार्ट टेलिकमले आफूले पाएको अप्टिकल फाइबर ब्याकबोनको परियोजना खारेज गरेको भन्दै सर्वोच्चमा दायर गरेको मुद्धामा अदालतले अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको छ। स्मार्ट टेलिकमको मुद्धामा बिहिबार सर्वोच्चका […]

स्मार्टले गर्न नसकेको परियोजना नेपाल टेलिकमको जिम्मामा, डिजिटल नेपालको फ्रेमवर्क पनि स्वीकृत

८ कार्तिक २०७६, शुक्रबार

काठमाडौं । नेपाल सरकारले स्मार्ट टेलिकम प्रालिबाट खोसिएको कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश खण्डको सूचना महामार्ग (अप्टिकल फाइबर ब्याकबोन) को कार्य नेपाल टेलिकमलाई दिने भएको छ । सरकारले मन्त्रिपरिषदबाट निर्णय […]