‘भ्यालेन्टाईन्स डे विथ ओपो’ कन्टेष्टका विजेता घोषित

१ फाल्गुन २०७५, बुधबार

काठमाडौं । ओपोले ‘भ्यालेन्टाईन्स डे विथ ओपो’ कन्टेष्टका विजेताहरुको घोषणा गरेको छ । ओपोले भ्यालेन्टाईन्स डे र यसलाई रुचिपूर्वक मनाउने यूवा जमातलाई लक्षित गर्दै यो कन्टेष्टको घोषणा गरेको हो । […]