ओपोले आर सिरिजका फोनको उत्पादन बन्द गर्ने, अब रेनो सिरिजमा मात्र

२८ जेष्ठ २०७६, मंगलवार

काठमाडौं । ओपोले उपभोक्ताको सर्वोप्रिय ब्राण्ड बन्ने उद्देश्यका साथ नयाँ योजना बनाएको छ । ओपोले भरखरै, रेनो सिरिज सार्वजनिक गर्दै आफ्नो आर सिरिज अन्तर्गतका फोनहरु ‘डिस्कन्टिन्यू’ गर्ने घोषणा गरेको छ […]

ताजा समाचार