Tag Archives: Oppo Nepal

ओपोले ए सिरिजमा दुई नयाँ स्मार्टफोन नेपाली बजारमा ल्याउँदै, ४८ एमपी अल्ट्रा वाइड क्वाड क्यामेरा

काठमाडौं । ओपोले नेपालमा ए सिरिज २०२० अन्तर्गत नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्ने घोषणा गरेको छ । सार्वजनिकको तयारीमा रहेका लोकप्रिय ए सिरिज अन्तर्गतका उत्पादनहरुमा “ए९ २०२०”(A92020) र “ए५ २०२०”(A5 2020) रहेका छन् । मध्यमबर्गिय स्मार्टफोन बजार लक्षित ओपोका सार्वजनिकको तयारीमा रहेका उत्पादनले उत्कृष्ट फोटोग्राफी दिनुका साथै यसमा सुन्दर डिजाइन र लामो समय टिक्ने ब्याट्रीपनि उपलब्ध गरिएको छ । समग्रमा भन्नु ...

Read More »

ओपो एफ११ प्रोको भारत र नेपालबिचको मूल्यमा १२ हजार रुपैयाँ फरक, ओपो नेपालले ग्राहक ठग्दै

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड ओपोले पछिल्लो दिनहरुमा नेपाली बजारमा नेपाली उपभोक्ताहरुलाई मूर्ख बनाएर अधिक नाफा कमाईरहेको देखिन्छ । ओपोले आफ्नो एफ सिरिजको पछिल्लो स्मार्टफोन ओपो एफ ११ प्रो (Oppo F11 Pro) को मूल्य नेपाली बजारमा नघटाउँदा उपभोक्ताहरुलाई सिधै बढि मूल्य लिएर अधिक नाफा गरिरहेको देखिन्छ । छिमेकी मुलुक भारतमा पटक पटक ओपो एफ ११ प्रो स्मार्टफोनको मूल्य घटेपनि नेपाली ...

Read More »

ओपो मोबाइल रोल्याण्ड–गार्रोस र रोलेक्स प्यारिस मास्टर्सको प्रिमियम पार्टनर

काठमाडौं । ओपोले फ्रेञ्च टेनिस फेडरेसन (एफएफटी)संग सहकार्यका लागि सम्झौता गरेको छ । यस संगै ओपो अब तीन बर्ष (२०१९–२०२१)का लागि विश्व प्रसिद्ध रोल्याण्ड–गार्रोस र रोलेक्स प्यारिस मास्टर्सको प्रिमियम पार्टनर र आधिकारिक स्मार्टफोन बनेको छ । अग्रणी स्मार्ट उपकरण ब्राण्ड अब रोल्याण्ड गार्रोसको पहिलो चिनियाँ पार्टनर बनेको छ । इमिरेट्स, लेकोस्ट, पज्यो र रोलेक्सका साथमा प्रिमियम पार्टनरका रुपमा ओपो, स्मार्टफोन ...

Read More »

ओपोद्वारा रमजान अफर घोषणा, ए७ र एथ्रीएसको मूल्य घटायो, ५ हजार रुपैयाँसम्म सस्तो

काठमाडौं । स्मार्टफोन ब्राण्ड ओपोले नेपालमा रमजानको अवसर पारी आफ्ना दूई लोकप्रिय मोडलमा मूल्य समायोजनको घोषणा गरेको छ । ओपोले ए७ (४+६४ जीबी) र एथ्रीएस (२+१६ जीबी) भ्यारियण्टलाई नयाँ आकर्षक अफर मूल्यमा उपलब्ध गराएको हो । रमजान अफर अन्तर्गत अब यी फोनहरु क्रमशः २७ हजार ९९० रुपैँया र १५ हजार ९९० रुपैयाँमा उपलब्ध हुनेछन् । यसअघि यी दुई स्मार्टफोनहरुको मूल्य ...

Read More »

ओपो एफ११ प्रो नेपालमा सार्वजनिक, बजार मूल्य ४७ हजार ९९० रुपैयाँ

काठमाडौं । स्मार्टफोन ब्राण्ड ओपोले आफ्नो एफ सिरिज पोर्टफोलियो अन्तर्गत नेपालमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम प्रकाश भएका स्थानमा समेत उत्कृष्ट तस्विर खिच्ने क्षमता लगायत अन्य नवप्रबर्तनात्मक प्रविधि फोनमा समाहित गरिएका छन् । एफ११ प्रोमा उपभोक्तालाई सहज र उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्ने सोचका साथ ४८एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली, राईजिङ क्यामेरा, पानोरामिक स्क्रिनपनि उपलब्ध गरिएका छन् । एफ११ ...

Read More »

ओपोको नयाँ एफ११ प्रोमा राईजिङ क्यामेरा, सेल्फीलाई नयाँ उचाई दिने लक्ष्य

काठमाडौं । ओपोको लोकप्रिय एफ सिरिज अन्तर्गत सार्वजनिक हुने तयारीमा रहेको नयाँ स्मार्टफोन, एफ११ प्रोमा कम्पनीले नयाँ क्यामेरा प्रणालीको प्रयोग गरेको छ । नयाँ क्यामेरा प्रणाली अन्तर्गत फोनको अघिल्तिर राइजिङ क्यामेरा र रियर क्यामेराको रुपमा ४८एमपी क्षमताको क्यामेरा उपलब्ध गरिएका छन् । एफ सिरिज अन्तर्गतका उत्कृष्ट सेल्फी फञ्सनका साथै नयाँ फोनमा उपभोक्तालाई थप आरामदायी र उत्कृष्ट प्रयोग अनुभव दिने सोचका ...

Read More »

ओपो एफ११ प्रोमा पानारोमिक स्क्रिनको प्रयोग, ६.५३ ईञ्च डिस्प्ले स्क्रिन

काठमाडौं । ओपोको एफ सिरिजअन्तर्गत नेपालमा सार्वजनिकको तयारीमा रहेको नयाँ स्मार्टफोन ओपो एफ११ प्रोमा प्रभावकारी स्क्रिन टू बडी रेसियो सहितको आकर्षक फुल स्क्रिन उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । एफसिरिज अन्तर्गतका उत्कृष्ट सेल्फी फञ्सनका साथै नयाँ फोनमा एफ नाइनको स्लिक ग्राडियण्ट डिजाइनका र विभिन्न नवप्रबर्तनात्मक प्रविधिहरुपनि उपलब्ध गरिनेछ । सार्वजनिक हुने तयारीमा रहेको एफ११ प्रोमा ४८ एमपी अल्ट्रा–क्लियर क्यामेरा ...

Read More »

ओपोको एन्ड्रोइड पाईमा आधारित नयाँ कलर ओएस ६ सार्वजनिक

काठमाडौं । ओपोले आधिकारिक रुपमा स्मार्टफोन प्लेटफर्मको आफ्नो नयाँ भर्जन–कलर ओएस ६ सार्वजनिक गरेको छ । विश्वका केही बजारमा भरखरै सार्वजनिक ओपो एफ११ र एफ ११ प्रोमा यो ओएस उपलब्ध गरिसकिएको छ । हल्का कलर स्किममा आधारित नयाँ ओएसले कार्य क्षमतामा परिस्कृतिकरण र एप ड्रअरपनि उपलब्ध गरिएको छ । सफा र ब्यवहारिक दृष्यानुभवका लागि नयाँ डिजाइनमा सरल सेतो पृष्ठभुमी र ...

Read More »

ओपोको पहिलो ५जी स्मार्टफोनलाई ५जी सीई सर्टिफिकेट प्रदान

काठमाडौं । ओपोकोे पहिलो फाइभजी स्मार्टफोन, स्पोर्टन ईन्टरनेसनल ईंकद्वारा आयोजित फाइभजी सीई परिक्षणमा सफलतापूर्वक उत्तिर्ण भएको कम्पनीले घोषणा गरेको छ । यससंगै कम्पनीको पहिलो फाइभजी स्मार्टफोनलाई सीटीसी एडभान्स्ड जीएमबीएचद्वारा फाइभजी सीई सर्टिफिकेट प्रदान गरिएको छ । स्पोर्टन ईन्टरनेसनल ईंक एक वैश्विक निरिक्षण सेवा प्राधिकरण हो । एमडब्ल्यूसी २०१९मा प्रदर्शित ओपोको फाइभजी स्मार्टफोन, सीटीसीद्वारा स्विकृत पहिलो मल्टि फ्रिक्वेन्सी, मल्टि मोड र ...

Read More »

ओपो एफनाइनको बजार मूल्य घट्यो, अब ३७,९९० रुपैयाँमै किन्न पाईने

काठमाडौं । स्मार्टफोन ब्राण्ड ओपोले नेपाली बजारमा ओपो एफनाइनको मूल्य समायोजनको घोषणा गरेको छ । ओपोले भोक प्रविधि सुसज्जित एफनाइन (४जीबी भ्यारिण्ट)लाई नयाँ आकर्षक समायोजित मूल्यमा उपलब्ध गराएको हो । ओपोले आफ्नो एफ सिरिजको सबैभन्दा माथिल्लो स्तरको फोनको मूल्य कटौती गर्नाले बजारमा नयाँ फ्ल्यागशिप स्मार्टफोन ल्याउने तयारी गरिरहेको अनुमान छ । हालै छिमेकी मुलुक भारतमा ओपोले आफ्नो नयाँ स्मार्टफोन ओपो ...

Read More »