ओप्पो स्मार्टफोन नेपाल भित्रियो, एफ वान एससहित अन्य दुई मोडल

२८ भाद्र २०७३, मंगलवार

गिता भुजेल काठमाडौं, २८ भदौ । चीनियाँ स्मार्टफोन ब्राण्ड ओप्पोले (OPPO) नेपाली बजारमा आफ्नो उपस्थिती देखाएको छ । कम्पनीले सोमबार एक कार्यक्रमकाबिच नेपाली बजारमा विभिन्न मोडलका फोनहरु सार्वजनिक गरेको छ […]