ओप्पोको ‘जोय प्लस’ भारतमा सार्वजनिक, बजेट श्रेणीको फोनको मूल्य १ सय ११ डलर

७ बैशाख २०७२, सोमबार

काठमाडौं, ७ वैशाख । स्मार्टफोन ब्राण्ड ओप्पोले नयाँ बजेट फोन भारतमा सार्वजनिक गरेको छ । ओप्पाले भारतीय बजारमा मात्रै लक्षित गरेर नयाँ फोन ओप्पो जोय प्लस सार्वजनिक गरेको हो । […]