“ओप्पो विङ्गो अफर” योजनाको विजेता घोषित

२५ कार्तिक २०७३, बिहीबार

काठमाडौं, २५ कात्तिक । उत्कृष्ट क्यामेराका लागि विशेष लोकप्रिय स्मार्टफोन कम्पनी ओप्पोले आफ्नो दशैँ–तिहार लक्षित “ओप्पो विङ्गो अफर” योजनाको विजेता छनोट गरेको छ । काठमाडौंको ताम्राकार कम्प्लेक्समा एक कार्यक्रमको आयोजना […]