अनलाइनमार्फत् पुलिस रिपोर्ट फाराम भर्दा डिस्पोजेबल ईमेल नराख्न प्रहरीको अनुरोध

१० चैत्र २०७८, बिहीबार

नेपाल प्रहरीले अनलाइन मार्फत् पुलिस क्लियरेन्स रजिस्ट्रेशन सिस्टममा आवेदन दिँदा डिस्पोजेबल वा अस्थायी ई-मेल ठेगाना नराख्न आग्रह गरेको छ। यस्ता ई-मेलहरु राख्दा प्रयोगकर्ताको सम्वेदनशील र गोप्य कागजातहरुमा अन्य व्यक्तिले अनधिकृत […]

ताजा समाचार