क्लासिक हार्डवेयर कीबोर्ड र फाइभजी सपोर्टसहित नयाँ ब्ल्याकबेरी फोनहरु आउँदै

२ फाल्गुन २०७७, आईतवार

फोन कम्पनी ब्ल्याकबेरी र टीसीएल बीचको साझेदारी गत वर्ष समाप्त भयो तर नयाँ कम्पनीले नयाँ काम गर्न थाल्नका लागि केही महिना लाग्यो। अब भने अनवार्डमोबिलिटी(OnwardMobility)ले २०२१ मा ब्ल्याकबेरीका ब्रान्डमा नयाँ […]