अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने

२८ असार २०७९, मंगलवार

अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने भएको छ। निर्वाचन आयोगले फोटो सहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्दै अनलाइनबाट फाराम भरी मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको हो। यसका […]