सार्वजनिक यातायातको नियमन गर्न अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टम लागू

४ मंसिर २०७७, बिहीबार

मध्यम तथा लामो दुरीमा सञ्चालन हुने सार्वजनिक यातायात सेवाको नियमन गर्न सरकारले अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टम (ओटिएमएस) लागू गरेको छ । यातायात सुविधामा नागरिकहरुको सरल, सहज र समान पहुँच सुनिश्चित […]