नेपाल टेलिकमका कर्मचारीहरुले सरुवाका लागि अब अनलाइनबाटै आवेदन दिनसक्ने

२७ असार २०७८, आईतवार

नेपाल टेलिकमका कर्मचारीहरुले आफूले रोजेको कार्यालयमा सरुवा भएर जानका लागि अनलाइन मार्फत सरुवाको निवेदन पेश गर्नसक्ने भएका छन् । टेलिकमको प्रमुख मानव संसाधन अधिकृतको कार्यालयले यसका लागि अनलाइन पोर्टल सञ्चालनमा […]