ई-कमर्श जायन्ट अमेजन भारतमा अनलाइन औषधी बेच्दै, औषधी बिक्रेताहरुको चर्को विरोध

३२ श्रावण २०७७, आईतवार

अमेरिकी अनलाइन रिटेल जायन्ट अमेजन भारतमा औषधीको अनलाइन बिक्री बजारमा प्रवेश गरेको छ। अमेजनले भारतको बेंगलुरूबाट आफ्नो अनलाइन फार्मेसी सेवा सुरु गरेको हो। बिस्तारै अन्य शहरहरुमा पनि यो बिस्तार हुँदै […]