विद्युत प्राधिकरणले भन्यो- आफैं अनलाइनबाट विद्युत् मिटर रिडिङ गरेर भुक्तानी गर्नुस्

१८ जेष्ठ २०७७, आईतवार

कोभिड-१९ रोकथाम र नियन्त्रणका जारी लकडाउनका कारण घरघरमा गएर मिटर रिडिङ गर्न नसकेपछि नेपाल विद्युत प्राधिकरणले ग्राहकले अनलाइनमार्फत आफ्नो मिटरमा उठेको विद्युत खपतको अंक राख्न पाउने व्यवस्था गरेको छ । […]

ताजा समाचार