वनप्लस ७ तथा ७ प्रोमा अक्सिजनओएस ११.०.१.१ उपलब्ध, देखिएका समस्या सुल्झिने

१० जेष्ठ २०७८, सोमबार

केही समयअघि एन्ड्रोइड ११ मा आधारित अक्सिजनओएस ११ अपडेट गरेपछि वनप्लसका ७ र ७ प्रो गरी थुप्रै सेटमा समस्या आएको थियो। त्यसैले कम्पनीले हालै अक्सिजनओएसको ११.०.१.१ भर्सन अपडेटका लागि उपलब्ध […]