वनप्लस नर्ड२ को घोषणा, सेप्टेम्बरमा सार्वजनिक हुन सक्ने

१२ जेष्ठ २०७८, बुधबार

वनप्लसले हालै आफ्नो नर्ड सिरिजको नयाँ स्मार्टफोन नर्ड२ को घोषणा गरेको छ। गत वर्ष जुलाइमा पहिलो पटक घोषणा भएको वनप्लस नर्ड त्यसै वर्षको अगस्तमा सार्वजनिक गरिएको थियो। त्यसयता उक्त सिरिजमा […]