यूरोपमा वन प्लसको बिक्री र आम्दानी चार गुणा बढ्यो

१७ बैशाख २०७८, शुक्रबार

यूरोपमा वन प्लसको बिक्री यो वर्षको पहिलो त्रैमासमा निकै उच्च दरले बढेको छ। कम्पनीले अघिल्लो वर्षको सोही अवधिको तुलनामा स्मार्टफोन बिक्रीमा ३३८ प्रतिशतले वृद्धि भएको र यसबाट कम्पनीको कमाइ २८६ […]

सामसङका पूर्व कर्मचारी अब ‘नथिङ’ कम्पनीका उपाध्यक्ष तथा भारतका महाप्रबन्धक नियुक्त

१६ फाल्गुन २०७७, आईतवार

वानप्लस स्मार्टफोनका सहसंस्थापक कार्ल पेइको नयाँ कम्पनी नथिङ टेक्नोलोजीले सामसङका पूर्व उपाध्यक्ष मनु शर्मालाई कम्पनीको उपाध्यक्ष तथा भारतका लागि कम्पनीको महाप्रबन्धक प्रमुख नियुक्त गरेको छ। टाइम्स अफ इन्डियाका अनुसार शर्माले […]

वन प्लसका फ्ल्यागशिप फोनमा ‘ओरियो’ सिस्टम अपग्रेड, फेसअनलक सुबिधा पनि उपलब्ध

२८ फाल्गुन २०७४, सोमबार

काठमाडौं, २८ फागुन । वान प्लसले नेपाली प्रयोगकर्ताहरुका लागि सिस्टम अपग्रेड दिन शुरु गरेको छ। वान प्लसले भर्रखरै एन्ड्रोइड भर्सनको ओरियो सिस्टम अपग्रेड गरेको छ । वान प्लस ५टी, वान […]

यस्तो छ सार्वजनिक भएको वान प्लस ५ , नेपालमा तीन सातापछि मात्र आउने

७ असार २०७४, बुधबार

काठमाडौं, ७ असार । विगत केहि दिनदेखि चर्चामा रहेको वानप्लसको नयाँ फ्ल्यागशिप स्मार्टफोन वानप्लस ५ (OnePlus 5) सार्वजनिक भएको छ । चीनमा सार्वजनिक भएको वानप्लस ५ को विशेषता भनेको यसको […]

वान प्लस ५ मा ८० मेगापिक्सेलको क्यामरा ! ६ जीबी र ८ जीबी र्याम भर्सनमा

५ असार २०७४, सोमबार

काठमाडौं, ५ असार । वान प्लस कम्पनीले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन वान प्लस ५ (One Plus) केहि दिनभित्रै सार्वजनिक गर्दैछ । कम्पनीले सार्वजनिक गर्न लागेको यो स्मार्टफोनको बारेमा विभिन्न जानकारीहरु […]

वान प्लस ३टीको लिमिटेड एडिसन, केबल २५० यूनिट मात्र बिक्री हुने

४ चैत्र २०७३, शुक्रबार

काठमाडौं, ४ चैत । चीनियाँ स्मार्टफोन निर्माता कम्पनील वान प्लसले आफ्नो फ्ल्यागशिप स्मार्टफोन वान प्लस ३टीको नयाँ लिमिटेड एडिसन सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ लिमिटेड एडिसन संस्करण […]

वन प्लसको स्मार्टफोन चार्ज गरिरहेको समयमा पड्कियो

१२ भाद्र २०७३, आईतवार

काठमाडौं, १२ भदौ । चीनको चर्चित स्मार्टफोन कम्पनी वन प्लसले केहि वर्षअघि बजारमा सार्वजनिक गरेको वन प्लस वन (One Plus 1) स्मार्टफोन चार्ज गरिरहेको बेलामा पड्किएको छ । वान प्लसको […]

वान प्लसको नयाँ इयरफोन ‘बूलेट भि२’

१२ भाद्र २०७३, आईतवार

काठमाडौं, १२ भदौ । वान प्लसले नयाँ इयर हेडफोन सार्वजनिक गरेको छ । कम्पनीले वान प्लस सिल्भर बुलेट्स २०१४ को नयाँ संस्करणको रुपमा बूलेट्स भि टू (Bullets V2) नामक इयर […]

वान प्लस थ्री बजारमा, अनलाइन तथा अफलाइनमा उपलब्ध, मूल्य रु.४९,९००/-

११ श्रावण २०७३, मंगलवार

काठमाडौं, ११ साउन । वान प्लस मोबाइल ब्राण्डको नेपालका लागि आधिकारिक बितरक आइ हब प्रालिले वान प्लस थ्री बजारमा उपलब्ध भएको घोषणा गरेको छ । कम्पनीले आजदेखि बजारमा वान प्लस […]

वान प्लस एक्स प्रर्बद्धन प्रतियोगितामा बिजयीलाई उपहार प्रदान

२० जेष्ठ २०७३, बिहीबार

काठमाण्डौं, २० जेठ । वान प्लस (One Plus) तथा केमू नेपाल (Kaymu Nepal) ले आयोजना गरेको वान प्लस एक्स गिभअवे प्रतियोगिताअन्तरगत बिजेता स्नेहा सिंघललाई उपहार हस्तान्तरण गरिएको छ । यो […]

वान प्लस थ्रीमा यूएसबी टाइप-सी पोर्ट हुने, नयाँ स्मार्टफोनको लाइभ इमेज आयो

३ जेष्ठ २०७३, सोमबार

काठमाडौं, ३ जेठ । वानप्लस स्मार्टफोनको नयाँ फ्ल्यागशिप वान प्लस थ्रीको (One Plus 3) बारेमा विभिन्न समाचारहरु सार्वजनिक भई नै रहेका छन् । यहि बिचमा वान प्लस थ्रीको बारेमा नयाँ […]

एक्सक्लूसिभ: वान प्लस ब्राण्ड नेपाल भित्रियो, वान प्लस एक्स स्मार्टफोनको बिक्री आईतवारदेखि

३१ बैशाख २०७३, शुक्रबार

काठमाडौं, ३१ वैशाख । वान प्लस (One Plus/1+) ब्राण्डका स्मार्टफोनहरु अब नेपालमा आधिकारिकरुपमा नै किन्न सकिने भएको छ । वान प्लसले नेपाली बजारमा आफ्नो उपस्थिती जनाएसँगै वान प्लसको पहिलो औपचारिक […]