नेपाली कम्पनी वान कभर प्राइभेट लिमिटेड र श्रीलंकाको टेक सर्टबीच सम्झौता

३ असार २०७७, बुधबार

साइबर सुरक्षाको क्षेत्रमा काम गरिरहेको नेपाली कम्पनी वान कभर प्राइभेट लिमिटेड र श्रीलंकाको टेक सर्ट (Tech CERT) बीच सम्झौता भएको छ । दुवै कम्पनीले संयुक्तरुपमा साइबर सुरक्षा मूल्यांकन, परामर्श तथा […]