क्वालकमले बिओईसँगको सहकार्यमा थ्रीडी सोनिक सेन्सरसहितको फ्लेक्जिबल प्यानल बनाउने

४ बैशाख २०७७, बिहीबार

चीपमेकर कम्पनी क्वालकमले हालै बिओईसँग सहकार्य गर्ने घोषणा गरेको छ । बिओई विश्वको सबैभन्दा ठूलो एलसिडी निर्माता र ओएलईडी उत्पादक कम्पनी हो । यसबाहेक बिओईले सिमित फ्लेक्जिबल डिस्प्ले निर्माता कम्पनीहरुमध्येको […]