एलजीले ल्यायो अर्को पुस्ताको ओएलईडी एक्स प्रविधि, डिस्प्लेमा उत्कृष्ट ब्राइटनेस पाईने

१७ पुष २०७८, शनिबार

एलजी डिस्प्लेले आफ्नो नेक्स्ट जेनरेशन ओएलईडी टेक्नोलोजी लन्च गरेको छ, जसलाई ओएलईडी एक्स (OLED EX) नाम दिइएको छ। कम्पनीका अनुसार यो प्रविधिले साधारण ओएलईडी डिस्प्लेको तुलनामा ३० प्रतिशत बढी ब्राइटनेस […]