दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकहरुलाई निरन्तर सहजिकरण गर्ने, कर्मचारीहरु वर्क फ्रम होममा

३ भाद्र २०७७, बुधबार

नेपाल दूरसञ्चार प्राधिकरणले आज रातीदेखि आगामी १० गतेसम्म जारी हुने निषेधाज्ञा अवधिभर प्राधिकरणका कर्मचारीहरुले वर्क फ्रम होम अन्तरगत कार्यरत रहने र सेवा प्रदायकहरुलाई निरन्तर सहजीकरण गरिने जानकारी दिएको छ । […]

ताजा समाचार