फेसबुकको डाटा नियन्त्रण टूल, कुन एप्स र साइटहरुमा डाटा शेयर गर्ने अब आफै‌ं छनौट गर्नुस्

१५ माघ २०७६, बुधबार

काठमाडौं । फेसबुकले विश्वभरका आफ्ना यूजर्सका लागि ‘अफ फेसबुक एक्टिभिटी’ टूल उपलब्ध गराएको छ । यो टूलमार्फत सबै यूजर्सलाई तेस्रो पक्षिय वेबसाइटहरु वा एप्सहरुले फेसबुकसँग शेयर गर्ने डाटाहरु व्यवस्थापन गर्न […]