क्लाउडफ्लेयर र एप्पलले बनाए नयाँ इन्टरनेट प्रोटोकल, आईएसपीले तपाईँले हेरेको वेबसाइट थाहा नपाउने

२५ मंसिर २०७७, बिहीबार

क्लाउडफ्लेयरले ओब्लिभिएस डिएनएस ओभर एचटिटिपिएस, वा (ओडिओएच)(Oblivious DNS over HTTPS, or (ODoH) का लागि सपोर्ट घोषणा गरेको छ, नयाँ प्रस्तावित डिएनएस मानक क्लाउडफ्लेयर, एप्पल र फास्टलीका इन्जिनियरहरूले संयुक्तरुपमा तयार पारेका […]