डेलको १७ इन्चको ल्यापटप, ट्याबलेटको रुपमा पनि प्रयोग गर्न सकिने

२० जेष्ठ २०७३, बिहीबार

काठमाण्डौं, २० जेठ । डेलले नयाँ १७ इन्चको ल्यापटप घोषणा गरेको छ । यो टल्यापटपको स्क्रीन १७ इन्चको रहेकोछ, जसलाई कम्पनीले कफी टेबलमा भन्दा आफ्नो काखमा राखेर प्रयोगकर्ताले प्रयोग गर्न […]