जेडटीईको नुबिया जेड३० प्रो मे २० मा सार्वजनिक हुने

२४ बैशाख २०७८, शुक्रबार

नुबियाका उपाध्यक्ष नि फेईले शुक्रबार कम्पनीले आगामी मे २० तारिखका दिन  जेड३० प्रो स्मार्टफोन सार्वजनिक गर्ने बताएका छन्। नुबियाले मिति घोषणा गरे पनि यसका स्पेसिफिकेशनहरु सार्वजनिक गरेको छैन तर फेईले […]