गुणस्तरीय फोरजी सेवा चलाउन ८०० मेगाहर्ज ब्याण्ड सपोर्ट गर्ने मोबाइल किन्न टेलिकमको अनुरोध

१५ बैशाख २०७८, बुधबार

नेपाल टेलिकमले आफ्ना सेवाग्राहीहरुलाई आफ्नो नेटवर्कमा चल्ने र सपोर्ट गर्ने मोबाइल डिभाइसहरु किन्न अनुरोध गर्दै एसएमएस गरेको छ। कम्पनीले आफ्नो ८०० मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सीमा ग्राहकहरुको पहुँच र प्रयोग बढाउने योजनाअन्तरगत […]

टेलिकमको सेवा बारे विकास समितिमा सांसदहरुद्धारा प्रश्नको वर्षा, अधिकारीहरु भने पुरै बचाऊमा

१६ श्रावण २०७७, शुक्रबार

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को सेवा कमजोर हुनुको कारण बारेमा सांसदहरुले सरोकारबाला निकायहरुसँग जवाफ माग गरेका छन् । सांसदहरुले संसदको विकास तथा प्रविधि समितिको आजको बैठकमा सरकारी स्वामित्वको कम्पनी […]

पर्यटकीय स्थल स्याङ्बोचेमा टेलिकमको फोरजी सेवा, ३ हजार ८ सय ८६ मिटर उचाईमा बिटिएस

२ चैत्र २०७६, आईतवार

नेपाल टेलिकमले विश्वप्रसिद्ध पर्यटकीय स्थल स्याङ्बोचेमा जीएसएम फोरजी मोबाइल सेवा उपलब्ध गराएको छ । समुद्री सतहदेखि ३ हजार ८ सय ८६ मिटरको उचाइमा रहेको स्याङ्बोचेमा फागुनको अन्तिम सातादेखि कम्पनीले फोरजी […]

फोरजी बिस्तारको लागि जेडटिई र सिसिएसआईसँग टेलिकमको सम्झौता

२० माघ २०७५, आईतवार

अनुज राज ढुङ्गेल । काठमाडौं । नेपाल टेलिकमले देशभर फोरजी बिस्तारको लागि टेण्डर हात पारेको कम्पनीसँग आइतवार फोरजी बिस्तारको काम गर्नका लागि सम्झौता गरेको छ । टेलिकमका सह प्रवक्ता सोभन […]

टेलिकमकाे प्रिपेडमा पनि फोरजी आयो, आईफोनमा भने मार्चमा

२२ माघ २०७३, शनिबार

काठमाडौं, २२ माघ । नेपाल टेलिकमले शुरु गरेको फोरजी/एलटिइ प्रविधि शनिवारदेखि प्रिपेड मोबाइलमा पनि शुरु भएको छ । कम्पनीले आफ्नो वार्षिकोत्सवको अवसर पारेर प्रिपेडमा फोरजी प्रविधि शुरु गरेको घोषणा गरेको […]

ताजा समाचार