एनआरएन दक्षिण कोरियाद्धारा प्रधानमन्त्री राहत कोषमा १३ लाख सहयोग

३० भाद्र २०७१, सोमबार

काठमाडौं, ३० भदौ । एनआरएन दक्षिण कोरियाको संयोजकत्वमा सामूहिक रुपमा राहत संकलन गर्न गठन गरिएको सुनकोशी राहत संकलन समितिले संकलन गरेको रु. १३ लाख २५ हजार आइतवार प्रधानमन्त्री समक्ष हस्तान्तरण […]