नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गैरकानूनी

२४ भाद्र २०७८, बिहीबार

नेपाल राष्ट्र बैंकले नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग तथा माइनिङ गैरकानूनी रहेको जनाएको छ। बैंकले आज विदेशी विनिमय ऐन २०१९ को अधिकार प्रयोग गरी सूचना जारी गरेर यस्ता […]

क्यूआर कोडमार्फत हुने कारोबार सङ्ख्या र रकममा उल्लेख्य वृद्धि

११ भाद्र २०७८, शुक्रबार

नेपालमा असार मध्यदेखि श्रावण मध्यसम्मको एक महिनाको अवधिमा  क्यूआर कोडमार्फत ३ अर्ब ६५ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको वित्तीय प्रतिवेदनमा श्रावण […]

मोबाइल वालेटमार्फत हुने कारोबार रकम घट्दो, जेठ महिनामा मात्रै १ अर्ब ७५ करोड रुपैयाँले ओरालो

३ श्रावण २०७८, आईतवार

नेपालमा मोबाइल वालेट मार्फत् भएको कारोबर संख्या र रकम वैशाख महिनाभन्दा जेठ महिनामा धेरै घटेको छ। नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदन अनुसार जेठ मसान्तसम्ममा मोबाइल वालेटमार्फत गरिएको कारोबार संख्या ९७ […]

क्यूआर कोडमार्फत हुने कारोबार रकम घट्दो, जेठमा मात्रै ५६ करोड रुपैयाँले कम

१ श्रावण २०७८, शुक्रबार

नेपालमा २०७८ साल जेठभरी क्यूआर कोडमार्फत १ अर्ब ९६ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदनमा जेठ मसान्तसम्ममा क्यूआर कोडमार्फत भएको कारोबार […]

कनेक्ट आईपीएसमार्फत् जेठ महिनामा १७ अर्ब रुपैयाँको कारोबार

३१ असार २०७८, बिहीबार

नेपालमा जेठ महिनाभरी कनेक्ट आईपीएस सेवामार्फत गरिएको कारोबार संख्या अघिल्लो महिनाभन्दा ३ लाख १७ हजार ९७ ले बढेको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको ताजा स्थूल अर्थतन्त्रात्मक वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनका […]

मोबाइल वालेटमार्फत हुने कारोबार रकम एक महिनामा ९३ करोड रुपैयाँले ओरालो

२ असार २०७८, बुधबार

नेपालमा मोबाइल वालेट मार्फत् भएको कारोबर संख्या र रकम चैतमहिना भन्दा वैशाख महिनामा धेरै घटेको छ। नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदन अनुसार वैशाख मसान्तसम्ममा मोबाइल वालेटमार्फत गरिएको कारोबार संख्या १ […]

नेपालमा मोबाइल वालेटमार्फत १० अर्बमाथिको कारोबार

३१ चैत्र २०७७, मंगलवार

नेपालमा मोबाइल वालेट मार्फत् हालसम्म १० अर्बमाथिको कारोबार भएको तथ्याङ्ले देखाएको छ। नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदन अनुसार चैत महिनाको शुरुवातसम्ममा मोबाइल वालेटमार्फत गरिएको कारोबार संख्या १ करोड ६ लाख […]

नक्साल तरकारी बजारमा डिजिटल बैंकिङ्ग प्रबर्द्धन गर्न क्यूआरबाट भुक्तानीको सुरुवात

१० पुष २०७७, शुक्रबार

डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रबर्द्धन गर्न नेपाल राष्ट्र बैंकको निरन्तर पहल अन्तर्गत नक्साल, काठमाडौं स्थित नक्साल तरकारी बजारमा क्यूआर बाट भुक्तानी कार्यक्रमको सुरुवात भएको छ। नेपाल राष्ट्र बैंक, सानिमा […]

सेयर कारोबारमा रहेको विद्युतीय भुक्तानीको सीमा हटाईयो

१० असार २०७७, बुधबार

सेयर कारोबारको लागि विद्युतीय भुक्तानी गर्दा विद्यमान सीमा लागू नहुने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबारदेखि सेयर कारोबारमा सो सीमा हटाएको हो । राष्ट्र बैंकले मंगलबार जारी गरेको परिपत्रअनुसार […]

भुक्तानी सेवा प्रदायक कम्पनीहरु अब पब्लिक कम्पनी हुनुपर्ने, प्राथमिक शेयर समेत जारी गर्नुपर्ने

१ असार २०७७, सोमबार

प्राइभेट लिमिटेड तथा लिमिटेड कम्पनीको रुपमा कारोबार गर्दै आएका भुक्तानी सेवा प्रदायक कम्पनीहरुले पब्लिक कम्पनीको रुपमा दर्ता हुनुपर्ने भएको छ । हालै नेपाल राष्ट्र बैंकले भुक्तानीसम्बन्धि नयाँ बिनियमावली ‘भुक्तानी तथा […]

नेपाल राष्ट्र बैंकमा वर्क फ्रम होम, मेसेजिङ्ग एप्सबाटै कार्यालयको सूचना आदानप्रदान गर्न सकिने

६ जेष्ठ २०७७, मंगलवार

नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीहरुको लागि वर्क फ्रम होमको अवधारणासहितको निर्देशिका जारी गरेको छ । केन्द्रिय बैंकले हालै बैंकको सेवा सञ्चालन मार्गदर्शन २०७७ लागू गर्दै भर्चुअल मिटिङ्ग आयोजना गर्न सकिने […]

मोबाइल वालेट संचालन गर्न तीन कम्पनीले राष्ट्र बैंकबाट अनुमति पाए

७ असार २०७४, बुधबार

काठमाडौं, ७ असार । नेपाल राष्ट्र बैंकले तीन वटा कम्पनीहरुलाई मोबाइल मार्फत वित्तिय कारोबार गर्ने (मोबाइल वालेट) संचालनको अनुमति प्रदान गरेको छ । राष्ट्र बैंकले एकै दिन तीन कम्पनीहरुलाई मोबाइल […]

‘अब पालो आर्थिक क्रान्तिको’ पुस्तक सार्वजनिक

३० भाद्र २०७१, सोमबार

काठमाडौं, ३० भदौ । क्रियाशील लेखक प्रल्हाद गिरीको पुस्तक अब पालो आर्थिक क्रान्तिको सार्वजनिक भएको छ । आर्थिक, मौद्रिक, वित्तीय क्षेत्रमा कलम चलाउँदै आएका लेखक गिरीको पुस्तक नेपाली काँग्रेसका उपसभापति […]