१४ चैत्र २०७८, सोमबार
एक्सोनमोबिलले नर्थ डकोटामा बिटक्वाइन माइनिङ गर्ने भएको छ। अमेरिकाको उत्कृष्ट तेल तथा ग्यास उत्पादक संस्था एक्सोनले उक्त परियोजनाको गुरुयोजना तयार गरिरहेको उक्त मामिलासम्बद्ध व्यक्तिहरुलाई उद्धृत गर्दै सीएनबीसीले उल्लेख गरेको छ। […]