वनप्लस नर्ड२ फाइभजी डाइमेन्सिटी १२०० चिपसेटसहित आउने

१४ असार २०७८, सोमबार

वनप्लसले आगामी जुलाइमा वनप्लस नर्ड२ फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने हल्ला चलिरहेको छ। यो गत वर्ष यसै महिनामा सार्वजनिक गरिएको वनप्लस नर्डको निरन्तरताका हिसाबले ल्याइने बुझिएको छ। डाइमेन्सिटी १२०० मिडियाटेकका हालसम्म […]

ताजा समाचार