वनप्लस नर्ड बड्सको विवरण बाहिरियो, यस्तो हुनेछ विशेषता

६ बैशाख २०७९, मंगलवार

चिनियाँ टेक ब्रान्ड वनप्लसले आफ्नो वनप्लस नर्ड बड्स आगामी अप्रिल २८ मा भारतमा सार्वजनिक गर्ने भएको छ। उक्त दिन वनप्लस नर्ड बड्सका साथमा वनप्लस १०आर फाइभजी र वनप्लस नर्ड सीई […]