Tag Archives: Nokia

नोकियाले ५जी नेटवर्क बिस्तार र जडानको लागि ५० वटा सम्झौता हात पार्यो

काठमाडौं । टेलिकम पूर्वाधार निर्माता कम्पनी नोकियाले आफ्नो ५जी नेटवर्कको कन्ट्राक्ट ५० वटा पुगेको घोषणा गरेको छ । कम्पनीले हालै डोकोमो प्यासिफिक र न्यूजिल्याण्डको अपरेटर स्पार्कसँग ४९ औं र ५० औं ५जी नेटवर्क सम्झौता गरेको छ । नोकियाले यसअघि नै विश्वभर ५जी नेटवर्कमा १६ वटा नेटवर्कलाई लाइभ गरिसकेको छ । डोकोमोसँगको सम्झौतामार्फत नोकियाले आइल्याण्ड अफ दि मरिआनाजमा इन्टरप्राइजेज ग्राहकहरुलाई व्यवसायीक ...

Read More »

नोकियाले आफ्नो पहिलो स्मार्ट टिभी भारतमा लन्च गर्दै, फ्लिपकार्टले उत्पादन र बिक्री गर्ने

काठमाडौं । नोकिया भन्ने बित्तिकै अधिकांश मानिसहरुलाई मोबाइल फोन ब्राण्डको नाम याद आउँछ । टेक कम्पनी नोकियाले मोबाइल फोन बाहेक टेक्नोलोजीमा आधारित विभिन्न उत्पादन तथा सेवाहरु प्रदान गर्दछ । नोकियाको नाम मोबाइल फोनको पर्यायवाची नै हो भन्दा फरक पर्दैन् । तर के तपाईँलाई थाहा छ नोकियाले ९० को दशकमा वाइडस्क्रीन टिभी समेत बनाउने गर्दथ्यो भनेर । नोकियाले त्यसपछिको समयमा अन्य ...

Read More »

नोकियाको विकास गर्यो नयाँ ब्याट्री टेक्नोलोजी, पुरानो प्रविधि भन्दा २.५ गुणा बढि समय चल्ने

काठमाडौं । नोकियाले ५जी प्रविधिको आगमनसँगै नयाँ ब्याट्री टेक्नोलोजी विकास गरेको घोषणा गरेको छ । कम्पनीले विशेषगरि ५जीका लागि सो प्रविधि उपयुक्त हुने बताएको छ । नयाँ उत्पादनले अहिले बजारमा उपलब्ध रहेका अल्ट्रा थिन ब्याट्रीहरुको तुलनामा २.५ गुणा अधिक ब्याट्रीलाईफ दिनेछ । नोकियाका अनुसार नयाँ ब्याट्री टेक्नोलोजीले बिना चार्ज दोब्बर बढि शक्ति प्रदान गर्दछ । विशेषगरि इन्टरनेट अफ थिंग्समा प्रयोग ...

Read More »

नोकियाले फोनको डाटाहरु फिनल्याण्डमा रहेको गूगल क्लाउड सर्भरमा राख्ने

काठमाडौं । नोकिया फोन उत्पादक कम्पनी एचएमडीले प्रयोगकर्ताहरुको डाटा फिनल्याण्डमा रहेको गूगल क्लाउड सर्भरमा राख्ने भएको छ । कम्पनीले नोकिया फोनमा उपलब्ध हुने एक्टिभेसन र परफरमेन्स डाटा फिनल्याण्डमा राख्ने भएको हो । यो डाटा जीडिपिआरसहितको यूरोपेली यूनियनको डाटा प्राइभेसी रेगुलेसन्सअन्तरगत सुरक्षित हुने बताईएको छ । कम्पनीले आफना डिभाइसबाट आउने डाटाहरुलाई सुरक्षित बनाउन फिनल्याण्डमा डाटा राखिएको बताएको छ । जसअन्तरगत नोकिया ...

Read More »

नोकिया र एरिक्सनका साथ कोरियाली अपरेटरले सिक्सजीको अनुसन्धान गर्ने

काठमाडौं । दक्षिण कोरियाली टेलिकम कम्पनी एसके टेलिकमले सिक्सजी वायरलेस नेटवर्कको अनुसन्धान तथा विकासको लागि नोकिया र एरिक्सनसँग सहकार्य गर्ने भएको छ । सो टेलिकम कम्पनीले आगामी पुस्ताको नेटवर्कको लागि आवश्यक पर्ने प्रविधिगत आवश्यकताहरुको मापदण्ड तय गर्नेछ भने त्यसको लागि आवश्यक पर्ने आधिकारीक कोर टेक्नोलोजीहरु पत्ता लगाउन टेलिकम इक्विपमेन्ट भेण्डरहरुसँग सहकार्य गर्नेछ । सो सहकार्यको लागि एसके टेलिकमले नोकिया र ...

Read More »

नोकियाद्धारा मलेशियाको यू मोबाइलसँग ५ जी नेटवर्क निर्माण सम्झौता

काठमाडौं । विश्वभर फाइभजी प्रविधिको परीक्षण र प्रयोगको लागि विभिन्न कम्पनीहरु अग्रसर हुँदै गएका छन् । ह्वावेसहित नोकिया, एरिक्सनलगायतले धमाधम ५जी नेटवर्क जोडिरहेका छन् । चिनियाँ कम्पनी ह्वावेलाई अमेरिकी प्रतिबन्ध लागेको छ भने अर्को कम्पनी नोकियाले मलेशियामा नयाँ सम्झौता गरेको छ । नोकियाले हालै यू मोबाइल मलेशियासँग ५जी नेटवर्क निर्माणको लागि सम्झौता गरेको छ जसले मोबाइल डाटा बिजनेसलाई मलेशियाभरी पुर्याउने ...

Read More »

चिनियाँ टेलिकम ह्वावेलाई नर्वेमा पनि फाइभ जी पूर्वाधार बनाउन प्रतिबन्ध लाग्न सक्ने

काठमाडौं । चिनियाँ टेलिकम्यूनिकेसन्स कम्पनी ह्वावेको (Huawei) समस्या निरन्तर बढिरहेको छ । कम्पनीका उपकरण तथा सेवाहरुमा एक पछि अर्को प्रतिबन्ध लागिरहेको रिपोर्टहरु आईरहेका छन् । यसैबिच नर्वेले पनि ह्वावेका उपकरणहरु प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । पछिल्लो समयमा फाइभ जी मोबाइल फोन नेटवर्क बिस्तारको काम विभिन्न मुलुकहरुमा तिब्र गतिमा भईरहेको छ। जसलाई विश्वभर महत्वका साथ लिँदै आईएको छ। टेलिकम कम्पनीहरुले ...

Read More »

नोकिया ८ ले पायो फोर्ब्सको ‘स्मार्टफोन अफ द ईयर २०१७’ सम्मान

काठमाडौं, २२ पुस । नोकियाको फ्ल्यागशिप फोन नोकिया ८ (Nokia 8) लाई फोर्ब्सले “स्मार्टफोन अफ द ईयर २०१७”(Smartphone of the year 2017) घोषित गरिएको छ । थुप्रै स्मार्टफोनहरु मध्ये नोकिया ८ साथै आईफोन एक्स, सामसङ्ग ग्यालेक्सी एस ८ एज प्लस र पिक्सल २ एक्सएल तथा वानप्लस ५ टी पनि २०१७ को स्मार्टफोन अफ द ईयरमा नाम सुचिकृत भएको छ । ...

Read More »

६३ हजार रुपैयाँ पर्ने ‘नोकिया ८’ स्मार्टफोन नेपाली बजारमा

काठमाडौं, ११ मंसिर । नोकियाले नोकिया ८ स्मार्टफोन नेपाली बजारमा उपलब्ध गराएको छ । यो हाई पर्फमेन्स भएको नोकिया पहिलो नयाँ जेनेरेसनको स्मार्टफोन हो । जेसिस्–अप्टिक्स र ओजो स्पाटिया ३६० डिग्री अडियो यसका थप विशेषता हुन् । एडभान्स आल्मुनियम युनिबडी डिजाईन भएको नोकिया ८ मा लाईभ स्ट्रीमिङ्गको लागि ड्यूल साईट मोड र स्प्लिट स्क्रिन भिजुअल पनि राखिएको छ । नोकिया ...

Read More »

नोकिया ८ स्मार्टफोनको फ्रन्ट र रियर क्यामराबाट एकैसाथ फोटो खिच्न सकिने

काठमाडौं, २ भदौ । नोकिया ब्राण्डको बहुप्रतिक्षित नोकिया एट (Nokia 8) स्मार्टफोन सार्वजनिक भएको छ। एचएमडी ग्लोबल कम्पनीले लण्डनमा आयोजित एक समारोहका बीच आफ्नो फ्ल्यागसीप स्मार्टफोन नोकिया एट सार्वजनिक गरेको हो । नोकिया एट विश्वको पहिलो एन्ड्रोइड स्मार्टफोन हो जसमा कार्ल जेइसको क्यामरा लेन्स प्रयोग गरिएको छ । यसमा डुअल साइड क्यामरा मोड रहेको छ । यो फिचरको माध्यमबाट फोनको ...

Read More »