एप्पल, सामसङलाई पछ्याउँदै नोकिया, नयाँ स्मार्टफोन एक्स२० मा ग्राहकहरुले चार्जर नपाउने

११ बैशाख २०७८, शनिबार

नोकिया स्मार्टफोनको उत्पादन पृष्ठका अनुसार नोकिया एक्स २० स्मार्टफोनमा ग्राहकहरुले वाल चार्जर नपाउने भएका छन् । नोकियाको लाइसेन्स पाएको एचएमडी ग्लोबलले यस महिनाको शुरूमा युरोपमा स्मार्टफोन लन्च गरेको थियो र […]