नोकियाका ल्यापटपहरु छिटै भारतीय बजारबाट शुरु हुने, ल्यापटपको टिजर जारी

२३ मंसिर २०७७, मंगलवार

नोकियाले चाँडै आफ्नो नयाँ ल्यापटप सिरिज भारतीय बजारबाट शुरु गर्ने तयारी गर्दैछ। हालसालै एउटा रिपोर्ट पनि आएको थियो जसमा भनिएको छ कि कम्पनीले भारतीय बजारमा ल्यापटपहरू अफर गर्न सक्दछ। हाल […]