एचएमडीद्वारा पहिलो नोकिया ट्याब्लेट टी२० सार्वजनिक

२१ आश्विन २०७८, बिहीबार

एचएमडी ग्लोबलले शक्तिशाली ब्याट्रीसहितको नयाँ नोकिया ट्याब्लेट सार्वजनिक गरेको छ। नोकियालाई एचएमडी ग्लोबलले किनेपछि हालसम्म स्मार्टफोन मात्रै उत्पादन र बिक्री गर्दै आएकोमा अब भने ट्याब्लेट ल्याएको हो। एचएमडी/नोकियाले हालै सार्वजनिक […]

एचएमडी ग्लोबलले नोकिया टी२० एन्ड्रोइड ट्याब्लेट सार्वजनिक गर्ने

६ आश्विन २०७८, बुधबार

एचएमडी ग्लोबलले अब स्मार्ट र फिचर फोन बाट अलि फरक ट्याब्लेट सार्वजनिक गर्ने बुझिएको छ। कम्पनीले हालै एउटा टिजर सार्वजनिक गर्दै आगामी अक्टोबर ६ का दिन विशेष उत्पादन सार्वजनिक गर्नका […]

नोकिया ११० फोरजी र १०५ फोरजी फिचर फोन एलटीई कनेक्टिभिटीका साथ सार्वजनिक

२ असार २०७८, बुधबार

एचएमडी ग्लोबलले हालै नोकिया ११० फोरजी तथा १०५ फोरजी मोडलका स्मार्टफोनहरु सार्वजनिक गरेको छ। यी फोनले आफ्नो नाम अनुसारकै एलटीई कनेक्टिभिटी सपोर्ट गर्दछन्। काउन्टरपोइन्ट रिसर्चका अनुसार नोकियाले प्रत्येक त्रैमासमा लाखों […]

नोकिया सी२० प्लस जुन ११ मा सार्वजनिक हुने

२० जेष्ठ २०७८, बिहीबार

एचएमडी ग्लोबलले बिहीबार आगामी जुन ११ मा नोकिया सी२० प्लस स्मार्टफोन चीनमा सार्वजनिक गर्ने पुष्टि गरेको छ। कम्पनीले उक्त फोनको पछाडिको भागको डिजाइनको झलक पनि शेयर गरेको छ। नोकिया सी२० […]

एचएमडी ग्लोबलद्वारा पहिलो त्रैमासमा २० लाख नोकिया स्मार्टफोन बिक्री

१४ जेष्ठ २०७८, शुक्रबार

एचएमडी ग्लोबलले यो वर्षको पहिलो त्रैमास अर्थात् जनवरीदेखि मार्चसम्म २० लाख थान नोकिया फोन बिक्री गर्न सफल भएको छ। यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको भन्दा ३ लाखले कम हो। […]

नोकिया ल्यापटप बजारमा प्रवेश गर्दै, विण्डोज १० मा आधारित नौ वटा मोडल ल्याउँदै

१६ मंसिर २०७७, मंगलवार

स्मार्टफोन र टिभीपछि, अब नोकिया ल्यापटप सेगमेन्टमा प्रवेश गर्ने तयारी गर्दैछ। रिपोर्टका अनुसार नोकिया ल्यापटप श्रृंखलामा काम गरिरहेको छ। यद्यपि कम्पनीको तर्फबाट कुनै आधिकारिक पुष्टि गरिएको छैन, तर ब्यूरो अफ […]

नोकियाले ल्यायो ३६ घण्टा ब्याट्री टिक्ने ‘नोकिया लाइट इयरबड’

२७ चैत्र २०७७, शुक्रबार

एचएमडी ग्लोबलले बिहीबार अप्रिल ८ तारिखमा स्मार्टफोन सिरिजका साथै टीडब्लूएस सेगमेन्टमा नयाँ नोकिया लाइट इयरबड पनि सार्वजनिक गरेको छ। यो इयरबड एक पटक चार्ज गरेपछि ३६ घण्टासम्मा प्रयोग गर्न सकिने […]

एआई क्षमताको क्वाड क्यामरासहितको नोकिया ५.३  स्मार्टफोन नेपाली बजारमा

२२ भाद्र २०७७, सोमबार

बजारमा नेपालको लागि नोकिया मोबाइलको आधिकारीक वितरक टेलिटक प्रालिले “नोकिया ५.३” बजारमा ल्याएको छ । नोकिया फोनको उत्पादक संस्था एचएमडी ग्लोबलका अनुसार यसमा विभिन्न प्रकारका मौलिक विशेषता तथा फिचर सहित […]

नोकियाले एन्ड्रोइडमा आधारित फीचर फोन ल्याउँदै, भिडियो र स्केच सार्वजनिक

७ भाद्र २०७७, आईतवार

एचएमडी ग्लोबल आगामी दिनहरुमा धेरै नोकिया फोनहरू लन्च गर्ने योजना गर्दैछ। कम्पनीले यस महिनाको अन्त्यसम्ममा नयाँ स्मार्टफोनहरू प्रस्तुत गर्न सक्दछ। यस सूचीमा नोकियाका एन्ड्रोइडमा आधारित फीचर फोनहरूको बारेमा छलफल भइरहेको […]

नोकिया फोन निर्माताले नयाँ लगानी उठायो, नयाँ सेवाहरु र ५जी डिभाइस बिस्तार गर्ने

२८ श्रावण २०७७, बुधबार

नोकिया ब्रान्ड फोनका निर्माता कम्पनी एचएमडी ग्लोबलले लगानीकर्ताहरूबाट २८ करोड डलर जम्मा गरेको घोषणा गरेको छ । कम्पनीले सो लगानी आफ्नो उत्पादन प्रस्तावलाई सुदृढ पार्न प्रयोग गर्ने बताएको छ । […]

नोकिया फोन बनाउने कम्पनी एचएमडी ग्लोबल पहिलो पटक नाफामा

१९ चैत्र २०७६, बुधबार

नोकिया फोनको उत्पादक कम्पनी एचएमडी ग्लोबल पहिलो पटक नाफामा गएको छ । कम्पनीले सन् २०१९ को चौथो चौमासिकमा पहिलो पटक नाफा आर्जन गर्न सफल भएको हो । सो अवधिमा कम्पनीले […]

नोकियाले पप-अप सेल्फी क्यामरा डिजाइनको स्मार्टफोन ल्याउँदै, ३२ मेगापिक्सेलको सेन्सर हुने

१० श्रावण २०७६, शुक्रबार

काठमाडौं । पछिल्ला दिनहरुमा पप-अप सेल्फी क्यामरा नभएको स्मार्टफोन नै नआउलान भन्ने अनुमान लगाउन थालिएको छ । पप-अप सेल्फी क्यामराको ट्रेण्ड बढ्दो क्रममा छ । यहि क्रमलाई पछ्याउँदै नोकियाले पनि […]

नोकियाले फोनको डाटाहरु फिनल्याण्डमा रहेको गूगल क्लाउड सर्भरमा राख्ने

४ असार २०७६, बुधबार

काठमाडौं । नोकिया फोन उत्पादक कम्पनी एचएमडीले प्रयोगकर्ताहरुको डाटा फिनल्याण्डमा रहेको गूगल क्लाउड सर्भरमा राख्ने भएको छ । कम्पनीले नोकिया फोनमा उपलब्ध हुने एक्टिभेसन र परफरमेन्स डाटा फिनल्याण्डमा राख्ने भएको […]

नोकियाका दुईवटा फिचर फोन सार्वजनिक, ३२ जीबीको एसडी कार्ड प्रयोग गर्न सकिने

२८ मंसिर २०७३, मंगलवार

काठमाडौं, २८ मंसिर । नोकियाले विश्व बजारमा दुईवटा नयाँ फिचर फोनहरु सार्वजनिक गरेको छ । कम्पनीले नोकिया १५० तथा नोकिया १५० ड्यूल सिम फिचर फोनहरु सार्वजनिक गरेको छ । एचएमडी […]

ताजा समाचार