Tag Archives: Nokia 8.2 5G

नोकियाले आफ्नो पहिलो ५जी स्मार्टफोनमा काम गर्दै, मिड रेन्ज सिरिजमा ५जी फोन आउने

काठमाडौं । स्मार्टफोन ब्राण्ड नोकियाले हालै बजारमा ७.२ र ६.२ मोडलका स्मार्टफोनहरु लन्च गरेको थियो । अब भने कम्पनीले ५जी प्रविधियुक्त स्मार्टफोनहरु ल्याउने तयारी गरिरहेकोछ । पछिल्ला दिनहरुमा हरेक समयजसो नयाँ ब्राण्डहरुले ५जी स्मार्टफोन ल्याउने समाचारहरु आईरहेका छन् । यसमा गूगलको पिक्सेल फोनको नाम पनि जोडिएको छ । यहि श्रृंखलामा नोकिया पनि जोडिएको छ जसले ५जी कनेक्टिभिटी भएको स्मार्टफोन ल्याउने ...

Read More »