निन्टेन्डोका वार्षिक प्लेयर १० करोड जना

२८ बैशाख २०७९, बुधबार

निन्टेन्डोका वार्षिक प्लेयर १० करोड जना पुगेका छन्। कम्पनीले हालै मार्चमा अन्त्य भएको आर्थिक वर्षको वित्तीय प्रतिवेदन सार्वजनिक गर्ने क्रममा यो कोशेढुंगाका बारेमा जानकारी दिएको हो। यो नतिजाले कम्पनीको वार्षिक […]

सोनी र निन्टेन्डोद्वारा पनि रुसमा गेम शिपमेन्ट बन्द

२७ फाल्गुन २०७८, शुक्रबार

सोनी ग्रुप कर्पको गेम डिभिजन तथा निन्टेन्डोले रुसमा आफ्ना गेमिङ हार्डवयर र सफ्टवेयर नपठाउने निर्णय गरेका छन्। यी दुवै गेमिङ प्लेटफर्महरुले यूक्रेनमाथि रुसले गरेको हमलाका सिलसिलामा यस्तो निर्णय गरेका रोयटर्सले […]

पोकेमन लेजण्ड्स: आर्किअस निन्टेन्डोमा २०२२ को सुरुमा आउने

१७ फाल्गुन २०७७, सोमबार

पोकेमन कम्पनीले सन २०२२ को सुरुमा आफ्नो पोकेमन लेजण्ड्स: आर्किअस निन्टेन्डो स्विचका लागि लञ्च गर्ने घोषणा गरेको छ। यो गेम पोकेमनको डायमन्ड र पर्ल संस्करणको अघिल्लो भर्जन प्रिक्वेलका रुपमा रहने […]

स्वीच ह्याकिङ्ग घट्नामा गेमिङ्ग कम्पनी निन्टेन्डोले मुद्धा जित्यो, २० लाख डलर क्षतिपूर्ति पाउने

१७ आश्विन २०७७, शनिबार

भिडियो गेमिङ्ग कम्पनी निन्टेन्डोले एक वेबसाइट बिरूद्धको कानुनी लडाईमा २० लाख अमेरिकी डलर जितेको छ, जसले यसको स्विच कन्सोलमा व्यक्तिहरूलाई पाइरेटेड खेलहरू खेल्न अनुमति दिने उपकरणहरू बिक्रि गरेको थियो। उबरचिप्स […]

नयाँ मोबाइल गेम डा. मारियो वर्ल्ड आउँदै, निशुल्क खेल्न पाईने

१८ माघ २०७५, शुक्रबार

काठमाडौं । लोकप्रिय कम्प्यूटर गेम मारियो सिरिजको नयाँ मोबाइल एप आउने भएको छ । मारियो गेम निर्माता कम्पनी निनटेण्डोले आफ्नो मोबाइल गेम लाइनअपमा नयाँ प्रवेश गर्दै डा. मारियो वर्ल्ड (Dr. […]