सामसंगले ग्यालेक्सी एम४० मा नाइट मोड उपलब्ध गरायो, अगस्ट सेक्यूरिटी प्याच पनि साथमा

१० भाद्र २०७६, मंगलवार

काठमाडौं । सामसंगले आफ्नो बजेट सिरिजको स्मार्टफोन ग्यालेक्सी एम४०मा नयाँ सफ्टवेयर अपडेट उपलब्ध गराएको छ । कम्पनीको नयाँ सफ्टवेयरमा अगस्ट सेक्यूरिटी प्याच पनि उपलब्ध रहेको छ । सो नयाँ अपडेटमा […]